समचार संग्रह / News Archive


1 2 3 Next
विकट गाउँमा \'कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८\'

विकट गाउँमा \'कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८\'

Jan 30 2012 Monday कुलदीप सुनुवार स्मृति कोषले यस वर्ष \\\'कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८\\\' प्रदान गरिएको छ......
कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८ को घोषणा

कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८ को घोषणा

Dec 13 2011 Tuesday काठमाडौँ, मंसिर २६, कुलदीप सुनुवार स्मृति कोष समितिले कुलदीप सुनुवारको तेस्रो वार्षिक पून्यतिथिको अवसरमा एक कार्यक्रम आयोजना गरी कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८ को घोषणा गरेको छ......

कुसुस्कोसले यसपटक छात्रवृति प्रदान गर्ने

Nov 20 2011 Sunday काठमाडौँ, मंसिर ३, कुलदीप सुनुवार स्मृति कोष समितिले यस वर्ष छात्रवृति प्रदान गर्ने भएको छ । शनिवार ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कुलदीप सुनुवार छात्रवृति निर्देशिका समेत पारित गरेको छ......
कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियागिता भव्यताकासाथ सम्पन्न

कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियागिता भव्यताकासाथ सम्पन्न

Dec 12 2010 Sunday कुलदीप सुनुवार स्मृति कोष समितिले आयोजना गरेको कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६७ भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । यस प्रतियोगितामा प्रदिप राजभण्डारीले उत्कृष्ठ स्थान हाँसिल गर्न सफल हुनभएकोछ । संस्थाले स्व. कुलदीप सुनुवारको वाषिर्की पारेर प्रत्येक वर्ष साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

राष्ट्रव्यापी कविता प्रतियोगिताको तयारी पूरा

Dec 7 2010 Tuesday साहित्य, संगीत तथा समाजसेवामा सहयोगी बन्दै गइरहेको यस \'कुलदीप सुनुवार स्मृति कोष समिति\'ले यही २०६७ साल मंसिर २६ तदनुसार २०१० डिसेम्बर १२ तारीकका दिन कुलदीप सुनुवारको तेस्रो बार्षिक पुन्यतीथिको अवसरमा \'कुलदीप सुनुवार स्मृति कोष राष्ट्रिय कविता प्रतियोगिता २०६७\' को......

कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....

Oct 10 2010 Sunday यस कुलदीप सुनुवार स्मृति कोष समितिले यही मिति २०६७ मंसिर २६ गते कुलदीप सुनुवारको तेश्रो वार्षिक पुण्यतिथिको अवसरमा \"कुलदीप सुनुवार स्मृति राष्ट्रिय खुल्ला कविता प्रतियोगिता २०६७\" को आयोजना गर्ने भएकोले उक्त प्रतियोगितामा सहभागिताका लागि सम्पूर्ण साहित्य प्रेमी मानुभावहरूलाई कुसुस्कोस हार्दिक आह्वान गर्दछ......
प्रसंग.... जाति र अस्तित्वको

प्रसंग.... जाति र अस्तित्वको

Apr 1 2010 Thursday हङकङमा पाईला टेकेको पनि थाहै नपाई दशक बितेर गोडा तीन वर्ष अरु थप भईसकेछ । व्यस्तताले मान्छेलाई साँच्चै एकोहोरो नै बनाउँदो रैछ कि क्या हो जस्तो भान भएको छ भने अर्कोतर्फ यान्त्रिक्ता होईन्छ कि भन्ने भय उत्तिकै छ......
कवि राजन मुकारूङको एकल कविता वाचन कार्यक्रम सम्पन्न

कवि राजन मुकारूङको एकल कविता वाचन कार्यक्रम सम्पन्न

Mar 15 2010 Monday आरोहणको आयोजनमा हरेक महिनाको अन्तिम शनिवार निरन्तर आयोजना गरिदै अएको \"कविता यात्रा\" कार्यक्रम आज गुरूकुलमा सम्पन्न भएको छ । यस पटकको कविता यात्रा अन्तरगत सृजनशील अराजक आन्दोलनका वाहक मध्येका एक अभियन्ता कवि राजन मुकारूङको एकल कविता वाचन गरिएको थियो......
कवि हाङयुग अज्ञातको एकल कविता वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न

कवि हाङयुग अज्ञातको एकल कविता वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न

Jan 24 2010 Sunday पूर्व घोषित हाङयुग अज्ञातको एकल कविता वाचन कार्यक्रम सम नाटक घर गुरुकुल पुरानो बानेश्वर काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल समय दिनको २:३० बजे सुरु भएको उक्त कार्यक्रममा प्राज्ञ कवि बैरागी काइँला प्रमुख अतिथि रहनु भएको थियो र विशेष अतिथिमा प्राध्यपक तथा समालोक अभि सुवेदी रहनु भएको थियो......
कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

Dec 13 2009 Sunday काठमाडौं । कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको छ । कोषका अध्यक्ष टीकाराम मुलिचाले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो भने वरिष्ठ समालोचक तथा प्राध्यापक अभि सुवेदी प्रमुख अतिथि रहनु भएको थियो ......

Recent Literature
सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
Photo Galleries

Poem Competition 2066

Kuldeeps books & pen

Flowers

Kul-dresess and others