कुसुस्कोसले साहित्यक कार्यक्रम \\\'कुलदीप साहित्य संगम\\\' सुवात गर्यो


Dec 14 2013 Saturday

मंसिर २६, काठमाडौं

कुलदीप सुनुवार स्मृति कोष समितिले मंसिर २६मा स्व. कुलदीप सुनुवारको ६औँ वार्षिक पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । स्व. कुलदीप सुनुवारकै निवास धापाखेलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा समितिका सदस्य, सल्लाहाकार, संरक्षक, आफन्त तथा सुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै विदेशमा रहनु भएका उहाँका सुभचिन्तक तथा आफन्तहरु समेत श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व. कुलदीप सुनुवारकको स्मृतिमा कुलदीप सुनुवार स्मृति कोष समितिले विभिन्न राष्ट्रयस्तरका कार्यक्रमहरु गर्दै आएको छ । यस पटक संस्थाले \'कुलदीप साहित्य संगम\' रेडियो कार्यक्रम सामुदायिक रेडियो लिखु ९१.३ तथा रेडियो कैरन ९६.४ मेगाहर्जबाट सुरुवात गरेको छ । पहिलो कार्यक्रम स्व. कुलदीप सुनुवार प्रति स्रद्दासुमन ब्यक्त गर्दै एक रिपोट प्रस्तुत गरिएको छ यो कार्यक्रम www.bagaicha.com, www.kuldeeptrust.org.np तथा www.sunuwar.org  समेत सुन्न सकिने छ ।


ताजा खबरहरू / Recent Headlines


  • साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
  • साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
  • कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Un Photo Gallery

    5th Punyatithi

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Scholarship Program 2068