वर्तमान नेपाल र भाषिक अवस्था


रुपक अलङ्कार

 

के गर्नु र खइ यस्तै छ चाल नेपालको

सिंगौरी खेल्ने निहत्था ढाल नेपालको

हरक्षण हरपल बन्द भईरहन्छ

बजार विहिन भाछ माल नेपालको

भोकमारीले मरी सके नेपालीहरू

लोप हुन थाली सक्यो थाल नेपालको

पार्यटकहरू घटीराछन्

बचाउँन सकिएन ताल नेपालको

सिमा अतिक्रमणले

विलिन भयो असली खाल नेपालको

कस्ता चाला हो नेताहरूको

निम्त्याउँन लागीसके काल नेपालको

बुद्घ जन्मिएको देशमा अशान्ति मात्र

समय छर्दै सुधारौ हाल नेपालको ।।।


Author - रुपक अलङ्कार | Posted on Aug 6 2010 Friday | Views : 5275
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Miscellaneous

    Village Photos

    Family Photos

    KSTM Kavita gosti pics ( 2065/6/4)