वर्तमान नेपाल र भाषिक अवस्था


रुवि सिग्देल

गोरक्ष निखिल ज्योति दिव्य विद्याश्रम

बसुन्धरा, काठमाडौं ।

 

मेरो सानो भविष्य हो

नेपाललाई चम्काउँने

नेपालको कर्णधार भई

नेपाललाई लम्काउँने

 

चार जात छत्तीस वर्णको

यो साझा फूलबारी

तर बनायौं यसलाई हामले

सँधै सुखको छहारी

 

मेरो यो सानो र

सुन्दर नेपाल

भविष्यमा बनाउँछु यसलाई

राम्रो र विशाल

 

पूर्खाहरूले सिर्जित गरेको

यो दिव्य देश

यो देशमा छ हाम्रो

आफ्नो भेष ।


Author - रुवि सिग्देल | Posted on Jul 26 2010 Monday | Views : 4813
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Miscellaneous

    Scholarship Program 2068

    Flowers

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९