वर्तमान नेपाल र भाषिक अवस्था


बरुण कुँवर

बसुन्धरा, काठमाडौं

 

यो देशमा शान्ति छाउँनलाई

आज्ञा दिनुस यो कविता भन्नलाई

भेष भुषाले भरिएको हाम्रो  देश सफल

धर्मले छाएको हाम्रो देश नेपाल

रातो छ रगत राम्रो

सबैलाई माया गरौं

देशमा शान्ति नआए

क्रान्तिमा हामी उत्रऊँ

हिमाल हिमालमा पाइने

हाम्रो देश नेपाल

धेरै कुरा ल्याउँछु भन्छन्

गफ सरह मानी गरिबलाई हेला गर्छन्

छुनु हुन्न भनि

नयाँ नेपाल ल्याउँछु भन्छन्

फोहोर झैं बनी ।

 

नेताहरू झगडा गर्छन्

के को  लागि हो ?

शान्ति छाउँने कुरा गर्छन् ।

गफ मात्र हो ।

यो देशमा क्रान्ति छायो केवल

यही हो वर्तमान नेपाल ।


Author - बरुण कुँवर | Posted on Jul 26 2010 Monday | Views : 5367
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Flowers

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Poem Competition 2067

    Poem Competition 2065