हाम्रो नयाँ नेपाल


देबकी के सी

श्री सेनीदेवी गा. वि. . वडा नं.

सोखेल फर्पिङ काठमाडौं

 

के ? यसैलाई भन्ने गरिन्छ नागरिक सर्वौच्चता

यस्तै छ देशको हाल

वाह ! हाम्रो नयाँ नेपाल ।

 

दल दलको बिच हु्न्छ सँधै खिचातानी

भाइ-भाइ फुटे गबार लुटे \'भन्ने बुझ्दैनन् कहिले पनि

जसलाई जे गर्न मन लाग्यो त्यही गर्ने छुट छ

केही नपाए सडकमा टायर बाल्न थाल्छ

यस्तै छ देशको हाल

वाह ! हाम्रो नयाँ नेपाल ।

 

जनताको त्यागले देशमा गणतन्त्र आयो

सिङगो नेपाल अब संघिय प्रान्तमा टुक्रा टुक्रा हुने भयो

यस्तै छ देशको हाल

वाह ! हाम्रो नयाँ नेपाल ।।।


Author - देबकी के सी | Posted on Aug 6 2010 Friday | Views : 4873
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Kul-dresess and others

    Kuldeeps books & pen

    Poem Competition 2066

    Miscellaneous