
हङकङमा पाईला टेकेको पनि थाहै नपाई दशक बितेर गोडा तीन वर्ष अरु थप भईसकेछ । व्यस्तताले मान्छेलाई साँच्चै एकोहोरो नै बनाउँदो रैछ कि क्या हो जस्तो भान भएको छ भने अर्कोतर्फ यान्त्रिक्ता होईन्छ कि भन्ने भय उत्तिकै छ । हङकङमा रहेका साथीभाई, ईष्टमित्रसँग समेत वर्षौ भेट हुन नसक्नुको कारकतत्व यही व्यस्तता नै हो......
By
नरेश सुनुवार on
2010-04-01 04:26:36