कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५


Oct 27 2008 Monday

स्व. कुलदीप सुनुवारको वार्षिक पुन्यतिथि मङ्सिर २६ का दिन पर्न गएकोले उक्त दिन कुलदीप सुनुवारको स्मृतिमा कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५  कार्यक्रम आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा सहभागिताका लागि यही २०६५ मङ्सिर १० गतेसम्ममा निम्न ठेगानाहरूमा आइपुग्नेगरी आफ्नो रचना उपलब्ध गराउनु हुन कुलदीप सुनुवार स्मृति कोष समिति हार्दिक अव्हान गर्दछ ।

नियमहरू:

. रचना मौलिक र समसामायिक हुनुपर्ने छ ।
. रचनामा मिथक तथा प्राविधिक शब्द भएमा टिप्पणी हुनुपर्ने छ ।
. अलिखित र नेपाली मिथकलाई प्राथमिकता दिइनेछ ।
. पूर्व प्रकाशित रचनालाई मान्यता दिइने छैन ।
. २५० शब्दभन्दा लामो रचना स्विकार हुने छैन ।
. रचना कम्प्युटर टाइप गरिएको या सफा र स्पष्ट रूपमा हस्त लिखित हुनुपर्ने छ ।
. रचनाका साथमा दुईप्रति पासपोर्ट साइज फोटो, सम्पर्क ठेगाना र फोन नम्बर बुझाउनुपर्ने छ ।
. प्रतियोगिता-समयमा कुनै विषयमा विवाद भएमा  कुलदीप सुनुवार स्मृति कोष समितिको     निर्णय नै  अन्तिम हुनेछ ।

रचना बुझाउने ठेगानाः-

. ॐसाई आर्ट चावहिल पिपलबोट,
. सुनुवार सेवा समाज भवन, बालकुमारी कोटेश्वर,
. रङ्ग साहित्य फाँट ताल्चीखेल ल.पु.
. सृजनशील साहित्य बागबजार /९८४१६६४०१५
. कुलदीप सुनुवार स्मृति कोष समिति धापाखेल-५ ल.पु.,
६. रचना हुलाक मार्फत पोष्ट बक्स ७६६७ मा तथा ईमेल info@kuldeeptrust.org.np मार्फत पनि पठाउन सकिने छ ।

पुरस्कार राशीः-

१. प्रथम रु. ,०००/-  प्रमाण पत्र
२. द्वीतिय  रु. ,०००/-  प्रमाण पत्र
३. तृतीय रु. ,०००/- प्रमाण पत्र
४. सान्वना रु. ,०००/- प्रमाण पत्र

अन्य जानकारीको लागि सम्पर्कः

९८४१२२०५३५, ९८४१८३०३१०, ९८४१५८१३५६, ९८४१२३९३२५

प्राप्त रचनाहरूको वाचन कार्यक्रम २०६५ मंसिर २५ गते (दिउँसो १२ बजेदेखि) सुनुवार सेवा समाज भवन बालकुमारी कोटेश्वरमा हुनेछ । योग्य रचनालाई मात्र वाचनमा समावेस गरिने छ ।

नोटः- सम्पुर्ण जानकारीका लागि

Log on www.kuldeeptrust.org.np,  www.bagaicha.com    

 

 

 

 

 


ताजा खबरहरू / Recent Headlines


  • साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
  • साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....
  • कुसुस्कोसले यसपटक छात्रवृति प्रदान गर्ने

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    5th Punyatithi

    Un Photo Gallery

    Scholarship Program 2068

    Village Photos