वर्तमान नेपाल र भाषिक अवस्था


रुबिना जोशी

गोरक्ष निखिल ज्योति दिव्य विद्याश्रम

बसुन्धरा, काठमाडौं ।

 

संविधान भन्दा भन्दै

गईसक्यो जीवनकाल

मृत्यु मृत्यु भन्दा भन्दै

थाकिसके मेरा कान

विद्यार्थीहरूलाई पछिपारे यही

यही आन्दोलनले

सपनाहरू चकनाचुर भए

त्यही आतंकवादीको कारणले

 

लडाई झगडा गर्दागर्दै

सकियो यो नेपाल

नयाँ नेपाल बनाउँन

कसले देला विचार ।

 

आन्दोलन र बन्दले गर्दा

बिहाल भयो नेपालको हाल

नयाँ नेपाल बनाउँन

के गरला सरकार ?

 

प्राथना गर्छु यही छ मनकामना मेरो

सुन्दर शान्त नेपाल

डर छ फेरि मेरो सपना

चकनाचुर गर्छन् आतंकवादिले भनी

के छ र चोरीलान

जानु छ सबलाई ठाँउ एक भनि  ।।


Author - रुबिना जोशी | Posted on Jul 26 2010 Monday | Views : 4932
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KSTM Kavita gosti pics ( 2065/6/4)

    5th Punyatithi

    Poem Competition 2066

    Kuldeeps books & pen