यो देशमा शान्ति छाउँनलाई
आज्ञा दिनुस यो कविता भन्नलाई
भेष भुषाले भरिएको हाम्रो देश सफल
धर्मले छाएको हाम्रो देश नेपाल
By
बरुण कुँवर on
2010-07-26 07:45:55
श्रीपेज लगाउँने महाराजहरू
गद्धी छाडि गुमनाम र गुप्तबास बसेपनि
यो देशमा आज
श्रीपेज बिनाको छोटे महाराजहरू
By
युबराज पौडेल \'सफल\' on
2010-07-26 07:37:40