साहित्य / Literature


Articles | Literature | नेपाली साहित्य | English Literature | कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६ | कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५ | कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६७ |   
Previous 1 2

यो बटो

हजारौं पाईतालाले कुल्चेको यो बाटो अझै तातो छ
यो बाटो अझै रातो छ
यही तातोको उर्जाले
यही रातोको उत्साहले......

By सुधा शाही on 2009-04-15 16:08:32
 

वीर शहिदहरुको सम्झँनामा

चढाई फुलको गुच्छा शहिदका मूर्तिमा
मौन बस्छु एकछिन म मन धैर्य बनाई
शहिदको विरतालाई मौनतामा सम्झँदा
सात्तो जान्छ झैं गर्छु तिनका जीवनलाई सम्झँदा......

By सीजन ढकाल on 2009-04-15 15:59:32
 

सून्यतामा

बदाल फाटेर मुस्काएको अकाशसँग
म प्रश्न गर्छु
के धर्ती यसरी हाँस्न सक्दैन
धिक्कार्छ त्यौ बादल......

By शङ्खु बुजिच् on 2009-04-15 15:49:44
 

नेपालीपन

नेपाली राम्रो दाजु र भाइ दउरा र सुरुवालले
चिटिक्क पर्छन् नेपाली दाईभाई ढाका टोपीले
कानमा डाली फूलका थुङ्गा हातमा खु्कुरी
त्यै खुकुरी हाल्न कम्मरमा छ पटुका बाँधेको बेस्सरी......

By समोल गुरुङ on 2009-04-15 15:32:02
 

टुहुरोको बिलौन

बादल भित्र श्रावण रोयो वषा भो दरर
सल्लाका घारी मकैका बारी सुसाए सरर
देखेर एउटा टुहुरो केटो छाति भो चरर
सुनेर तिनको विरही गीत मनै भो दरर......

By सागर गौतम on 2009-04-15 15:21:39
 

हे वीरहरु हो

हे वीरहरु हो भरेर गयौ
रगत नशामा हाम्रो
तरपनि किन छन् आज
लाचार सन्नती तिम्रो......

By रीता खड्का on 2009-04-15 15:12:15
 

आजको शिक्षा पद्घति

विद्यालय र विश्वविद्यालय
दक्ष घोषित ती तमाम युवायुवतीहरू
जो फाइलभरि कागजी हलियाको प्रमाण पत्र बोकेर
मनवीय जीवनलाई अत्यहीन संर्घषतिर धकेलिन्छन्......

By मञ्जु खड्का on 2009-04-03 16:39:23
 

Recent Literature
सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
Photo Galleries

KMTC General Assembly

Poem Competition 2066

Greetings

KSTM Kavita gosti pics ( 2065/6/4)