साहित्य / Literature

लगाउनुपर्ने माला, बाँधेर घाँटीमा
दाम्लो बनाउँदैछ घोडा
तबेलामा यतिबेला
छटपटाईरहेको छ घोडा ......
By
अमृत पौडेल on
2009-04-02 07:11:06 
सपनाहरू सहिद हुँदा
म कविता कोर्दै थिएँ
पचपन्न तले भवनको
कुनै एउटा कोठामा
चियाई रहेथेँ
कविताहरूमा जीवन......
By
अशोक राई on
2009-01-15 09:09:05 
३१ डिसेम्बर २००७ म ह्यापिभ्याली रेसकोर्सभन्दा केही किलोमिटर माथि जागिरको निम्ति खटिएको थिएँ, साँझ ७ बजेदेखि बिहान ७ बजे सम्मका लागि । यो सालभरिको अन्तिम दिन र सायद सबैभन्दा कम तापक्रम भएको पनि तै दिन हुनुपर्छ साँझ जति छिप्पिदै गयो तेई अनुपातमा जाडो पनि छिप्पिदै गएको भान हुन्थ्यो । राति ११:३० बज्दा तापक्रम १० डिग्री भैसकेको थियो र आद्रता ३० देखि घट्दै १३ सम्ममा आईपुग्दा हावाको वेग १७ कि.मी. भन्दा माथि नै थियो ......
By
नरेश सुनुवार on
2009-01-15 08:41:18 
त्यो मुन्दुमको कथा भन आमा
कि यो राज्यद्वारा संरक्षित यी ग्रन्थहरू
शास्त्रहरूमा या आख्यानहरू
मेरा यी खिरिला आँखाहरूलाई बारम्बार जिस्काउँछन्
कि यो राज्यका यी ग्रन्थहरूमा
By
प्रगति राई on
2009-01-08 02:21:35 
ऊ त्यो,
सिम्रिकको बस्तीमा
मेरी आमाको टिकुली झैं टल्किरहेको
मेरो घरको छानो हो
त्यहि छानोमुनी बसेर
च्याउ जस्ता बग्रेल्ती भुराहरू
घोकिरहेकाछन्-पसिनाको अक्षर
By
रावत on
2008-12-17 16:41:49 
धर्ती यस्तै सुन्दर हुनेछ
उस्तै नीलो हुनेछ आकाशको रङ
समय रोकिने छैनँ
घुमिरहने छ पृथ्वी सँगसँगै
फरक यति हो
By
बाबु त्रिपाठी on
2008-12-17 16:36:10 
यो सहर
पहाडबाट घीउ बेच्न आउने
कान्छी दिदीलाई होच्याउँछ
र आफु फोहोरको डङ्गुरमाथि बसेर
सभ्यताको परिचय दिन्छ
भन्छ पहाड सहरजस्तो सुन्दर छैन
विकसित छैन
By
रीता खत्री on
2008-12-17 10:39:34 
एको थोचेङा बुरोच मैनामी आँ राग्य लङानु
खिम्ति खोमद कुम्सो पनपन मुने काःका पाइती स्योसिङानु
आल बेला सिल्पा गाष्यो थेमतार लस्या कोङुनू
नम्लेब थेम साप्पान रिस्साउ जेम्ला हाँस्या गो जादिङ्ङानु
By
ल्याँग्यू कोइँच on
2008-12-17 10:35:39 
जब बाढी आउँछ..............
By
Hangyug Agyat on
2008-09-18 06:27:17 
परिस्थितिको निर्मम मुक्काप्रहारले उछिटि्टएर
भूगोलको पल्लो कुनै एउटा कुनामा
विवशताको साङ्लोमा बाँधिएर
अघोषित कठघरामा उभिएको म
एका बिहानै
अचानक आकाशतिर हेरेँ......
By
नरेश सुनुवार on
2008-08-21 11:10:13