ताजा समचारहरू / Latest News
Feb 18 2012 Saturday
कुलदीप सुनुवार स्मृति कोषले यस वर्ष \'कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८\' प्रदान गरिएको छ ।ओखलढुङ्गाको विकट गाँउ खिजिकातीमा अवस्थित श्री कुण्डली मा.वि.मा अध्ययनरत चार विद्यार्थीहरुले यो छात्रवृद्धि पाएका छन् ।स्व.कुलदीप सुनुवारको हरेक वर्षको मंसिर २६को वार्षिकीमा विभिन्न राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आएको संस्थाले यस वर्ष स्व.कुलदीप सुनुवारले शिक्षा प्ररम्भ गर्नु भएको विद्यालयमा \'कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८\' प्रदान गर्ने घोषना गरेको थियो
Jan 30 2012 Monday
कुलदीप सुनुवार स्मृति कोषले यस वर्ष \\\'कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८\\\' प्रदान गरिएको छ......
Dec 13 2011 Tuesday
काठमाडौँ, मंसिर २६, कुलदीप सुनुवार स्मृति कोष समितिले कुलदीप सुनुवारको तेस्रो वार्षिक पून्यतिथिको अवसरमा एक कार्यक्रम आयोजना गरी कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८ को घोषणा गरेको छ......